Posted by: Bhakte May 4, 2009
Moaist Most Idiotic Party in the History of Nepali Politics !
Login in to Rate this Post:     0       ?        
तेही  ta मावोबादी साथीहरु आरुले गरे जे पनि बेठिक आफुले जे गरे नि ठीक । अरुले बन्द हडताल गरेर सरकारले काम गर्न सकेन रे, अब उनी हरुले बन्द हडताल नगरी  जनताहरुलाई सुख देको हेरुम न । आफु नेपालमा छइनौ साथीहरु जे बोले पनि हुन्छ, पर्ने मर्का त ति गरीब जनताहरुलाई पो पर्छ ।
Read Full Discussion Thread for this article