Posted by: stopthewar May 4, 2009
PRACHANDA DIED
Login in to Rate this Post:     0       ?        

UTTAM डाक्टर मन्त्री को खुब चाकडी गरेर लेख्थ्यो । केइ पाईन्छ कि भनेर । अब त गयो । पर्नु पिर पर्‍यो । राष्ट्रपती ले गल्ती त सच्याको हो नि “प्रचन्डको” । मन्त्रिपरिषदमा अल्पमतमा परेर पनि नैतीक हिन बन्दै राष्ट्रिय मुद्दाको बिषयमा निर्णय गर्नेहरु , संबैधानिक प्रकृया नपुर्याइ राष्ट्रपतिलाई बाइ पास गरेर निर्णय गर्ने हरु , माओवादी को झन्डा बोक्यो भन्दैमा १५ दिन पछी जाने लाई ३ बर्षे म्याद थप्न खोज्ने हरु अझै लाज छैन ।


सक्छ भने प्रचन्डले भनोस एकलौटी निर्णय गरे भनेर अनी मान्ला लोकले । होइन भने किन हटाउने कटुवाल । गल्ती गर्ने प्रचन्ड दोश खप्ने कटुवाल । के सरकारी कर्मचारी भनेको मन्त्री को नोकर हो ? जसलाई जती बेला मन लाग्यो उतिबेला हटाउने । जे मन लाग्यो तेही कारबाही गर्ने ? किन ल्यायो उस्को सेना खेलकुदमा । के यो देश प्रचन्डको बिर्ता हो ?
यस्ता कुरा जसलाई पनि गर्न आउछ । उत्तम ठाउँ पायो भनेर लेख लेख । अरु पत्रीका पनि पढ । सबैले आफ्नो आफ्नो ध्यानग्ग्रो बजाउने त हो ।

Read Full Discussion Thread for this article