Posted by: Khairey May 3, 2009
माइसन्सार ले फैलाएका हल्ला हरु
Login in to Rate this Post:     0       ?        
हैन यो माओसन्सार लाई के भएको ह ? घरि मन्त्री क्वाटर लाई सैनिक ले घेरो भन्छ , घरि ए होइन रैच होइन रैच भन्छ। यो हल्ला फैलौने काम जती सबै एसैले सुरु गरेको जस्तो लाग्छ ! दुई चार थप्पद हान्दे न हो तेस्लाई कोसैले भेट्यो भने ! कस्तो मु.जी रैच !
Read Full Discussion Thread for this article