Posted by: raju161 May 3, 2009
Login in to Rate this Post:
0
?
मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेका रुक्मांगत कटवालले सरकारी निर्णयको अवज्ञा गरेका छन्।
प्रधानसेनापतिबाट हटाउने सरकारी निर्णयपछि पनि उनी प्रधानसेनापतिको कार्यकक्षमा रहेर आइतबार नियमित काम गरिरहेका छन्।
मन्त्रिपरिषद बैठकले कामु प्रधानसेनापति नियुक्त गरे पनि कुलबहादुर खड्का बालाध्यक्षको कार्यकक्षमै छन्।