Posted by: syanjali May 2, 2009
**** Nepali Ko Bichalli In Usa****
Login in to Rate this Post:     0       ?        
हो र भन्या ???
अम्रिका मा त हरिया नोट टाटा टिपे झै टिप्न पाईन्छ भनेर विसा लिन जानेको ऊ इरो लागेको देखदा मलाई पनि लाम लाग्न जान मन मात्रै हैन घर परिवारले खलोखेत बेचेर भए पनि जाउ जाउ भनी राखेका थिए ।
हैन हातिको खाने दात र देखाउने दात फरक हुन्छ भन्द्थे, कही हामी लाई नआओस भनी लेखेको त हैन । मेरा छिमेकी दौतरी त्यता भासिएक ऐले तीन तले घर काठमाडौं मा बनाएरे, मै मात्रै डुकु भएको छु साइकल पनि किन्न सकेको छैन , बुढी लाई मोटर साइकल चाँही सक्यो। खुशी चाँही एस कुरामा लाग्यो, या हुँदा पानी पनि नसार्ने मान्छे क्या पारीकार बनाउन जान्ने अनी लाज पनि नमान्ने । डलर टिप्ने धोको बाँकी नै छ । 

Read Full Discussion Thread for this article