Posted by: KAledai May 2, 2009
कती सम्मा गिरे नेपाली चेली
Login in to Rate this Post:     0       ?        
अचाक्ली नै गरेछन नि, किन उपध्रो हुन पर्‍यो होला यस्तरी? यो त कमेरा मेन को काम होकी? केटी नै यस्ता हुन् बुझ्नै गार्हो। फेरी किन इन्तेरनेट्मा राख्नु नि दुनियाँलाई देखाउन? जे होस् नाम कमाउन लाई सजिलो उपाया हो यो।
Read Full Discussion Thread for this article