Posted by: Maylumaya May 1, 2009
KHAGENDRA SANGROLA EXPOSEDआडम्बरी सङ्ग्रौलाको पागल–प्रलाप !
Login in to Rate this Post:     0       ?        

कि मधेस कि विदेश



- Kantipur online news

होसियार नेपाली दाई, भाई, दिदी र बहिनिहरु हो।
बिहारी धोती उपेन्द्र यादवले फजुल खरच गरेर देसलाई डुबाउने भयो।


'परराष्ट्रमन्त्री विदेश नगए के गृहमन्त्री जान्छ त ?' परराष्ट्रमन्त्रीको तारन्तारको विदेश यात्राबारे अरू मन्त्रालयका सहकर्मी र पत्रपत्रिकाका खबरीलालहरूले फोन गर्दै सोध्ने गरेकोमा नारायणहिटीका एक उच्च प्रशासकले बुधबार यसैगरी जवाफ फर्काए । आफ्ना मन्त्रालयका मन्त्री महिनामा १५ दिन विदेश, १० दिन मधेस र बाँकी ५ दिन मन्त्रालय कामकाजी बन्ने गरेपछि यही तालिकामा कर्मचारीहरू पनि अभ्यस्त बन्दै गएका देखिन्छन् । शनिबार वा सरकारी छुट्टीका तालिकाहरू पनि बिर्सेर सधैं कूटनीतिक दौडादौडमा तल्लीन रहनुपर्ने परराष्ट्र कर्मचारीका लागि आफ्ना मन्त्री पनि कुदाकुदमा उत्तिकै ऊर्जाशील देखापरेका छन् । उनै मन्त्री दुई महिना अघिको मध्यमा जेनेभा थिए । तीन महिनाअघि न्युयोर्क र अघिल्लो महिना मकाउ पुगेका थिए । यो साता मन्त्रीज्यू क्यानाडा, हवाना, ओस्लो, पेरिस र अरू ट्रान्जिटमा टहल्नेछन् । परराष्ट्र मन्त्रालयको कार्यभार लिएपछि स्वभावतः विदेश मामिला,सभा-सम्मेलन र भ्रमणहरू कार्यभारमै पर्ने विषय-सन्दर्भ हुन् । तैपनि



मधेसी जनअधिकार फोरमको अध्यक्षसमेत रहेका परराष्ट्रमन्त्री उपेन्द्र यादवका बारेमा तुक्का जन्मिएको छ- कि मधेस कि विदेश !

Read Full Discussion Thread for this article