Posted by: Maylumaya May 1, 2009
**** Nepali Ko Bichalli In Usa****
Login in to Rate this Post:     0       ?        

अब नेपाल फर्केर जौउ र काम-बयपार गर भेनेर सल्लहा दिये, फेरी नेपालमा गएर राष्ट्रिय अपराद,गुस्खोरी,ब्रस्तचार, कालोधन्दा मात्रै गर्छौ। किन्भने बाजे-बाबु-काका-मामा ले जनेकै तेही मात्रहो। यस्तो राष्ट्रिय अपरादको कामहरुले जर्दा खेरी नै नेपाल को प्रजातन्त्र ६० सम्ममा खतम  गरेको हौ। माओवादी ले हतियार उताएर गृह युद्ध नै गरेको कारन्पनी यही कारन्ले हो।


खोइ चओर, बदमाश, दाकु, लुटेरा, अपराधी, गुस्खोरी, ब्रस्तचारी लाई के सुझाब दिने, के उपदेश दिने।


बडो गाह्रो भयो।


राम राम सत्ये हो।

Read Full Discussion Thread for this article