Posted by: Anti-communist May 1, 2009
**** Nepali Ko Bichalli In Usa****
Login in to Rate this Post:     0       ?        

साथी हो , भरखर भरखर अमेरिका मा राम्रो जागिर पाए हरियो पत्ता (Green Card ) को जुगाड नी हुँदै थियो लाईफ सेट होला होला जस्तो लागि रहेको थियो , यस्तै बेला आउनु पर्‍यो यो Swine Flu  भन्ने रोग लाई । अब काम गरु भने Mexican ले रोग  सार्ला भन्ने डर , अर्को तिर काले ( Nigger )ले गोली ले हान्ला भन्ने डर , अर्को तिर ग्रीन कार्ड भुस होला भन्ने डर , अर्को तिर इमिग्रेसन ले समात्ला भन्ने डर , अब धेरै डराउ भने भाको काम नि जाला भन्ने डर , नगरु भने  Rent , Bills , क्रेडिट कार्डस , Gas,  Insurance को सुक्को त तिर्नै पर्‍यो . जहाँ सम्म लाग्छ ९०% नेपाली को र मेरो Problems Same  छ . साथी हो यो डर र मेरो त्राश को  केही अरु जुगाड भए Swine Flu  लाग्नु भन्दा पहिले सल्लाह् पाऊ . Thank you And Take Care .

Read Full Discussion Thread for this article