Posted by: chiyapasalekaancha May 1, 2009
KHAGENDRA SANGROLA EXPOSEDआडम्बरी सङ्ग्रौलाको पागल–प्रलाप !
Login in to Rate this Post:     0       ?        
ए कान्छु बाबु, यहाँ जित या हारको कुरा हुँदैन नि। तिमी एस्तो बुझ्ने मान्छे भएरनी कस्तो दिक्क लाग्दो कुरा गरेको। हामी सबैले सत्य, तथ्य कुरातिर बढी ध्यान दिउ भन्न खोजेको मात्र हो। हामीलाई हाम्रो समाजमा खगेन्द्र जस्तो मात्र होइन, तपाईं जस्तो निडर कान्छु पनि चाहिन्छ। तेरो जीत, मेरो हार तिर भन्दा हामी कसरी सबै नेपाली दाजु, भाई, दिदी, बैनिहरुको एउटा बिशाल "जीत" हासिल गर्नतीर लागेउ भने, देश बिकास अवश्य नै हुने कुरामा कसैको दुइमत नहोला, होइन त कान्छु?
Read Full Discussion Thread for this article