Posted by: sYaKuuRiolAKU_nchImb May 1, 2009
What are Maoists' real intentions?
Login in to Rate this Post:     0       ?        
did you say 12 countries, ok here you go

from http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&threadid=71420
PANDAG

फलानाले गर्न दिएन भनेर र कालो
मोसो दल्दै हिडेर देश बन्ने भए समृद्द
मुलुकहरुका विद्यार्थिहरु कलम र ल्यापटप
हैन बाल्टीमा कालो मोसो बोकेर कलेज र
युनिभर्सिटि जान्थे होलान तर ८-१० वटा
देशको दर्शन गर्दा पनि नेपालमा बाहेक देशलाई
समृद्ध बनाउन कलेज र युनिभर्सिटिमा
"कालोमोसो"को प्रयोग अरु देशमा देख्न पाइएको छैन

Read Full Discussion Thread for this article