Posted by: sYaKuuRiolAKU_nchImb May 1, 2009
Dr. Baburam bhattarai threatens Dr. Rambaran Yadav
Login in to Rate this Post:     0       ?        

कारबाही गरेरै
छाड्छौँ: भट्टराई




शुक्रवार, 01 में 2009 16:03




काठमाडौँ, वैशाख १८ (नागरिक)- अर्थमन्त्री बाबुराम
भट्टराईले अनुशासन उल्ल‌ंघन गरी नागरिक सर्वोच्चता नमान्ने प्रधानसेनापतिलाई
कारबाही गरेरै छाड्ने बताउँदै त्यसमा राष्ट्रपतिले अवरोध गर्न खोजे उनको हालत
ज्ञानेन्द्रको जस्तो बनाइदिने बताएका छन्। 'बेलैमा सतर्क हुनुस्', शुक्रबार
खुलामञ्चमा मे दिवसका अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले चेतावनी दिए।
Read Full Discussion Thread for this article