Posted by: notavailable April 30, 2009
Express ur views on Maoist Leaders???
Login in to Rate this Post:     0       ?        
Well Said no_quiero

तेस्ताको  कुरा गरेर k time waste गर्नु?

मैले नबुझेको कुरा, सेनाले राष्ट्रिय खेल्कुद   लाई छोड्यो वनेर सेना  लाई स्पष्टिकरण   सोध्ने रे, अनि त्यो काम गर्न वाध्य बनाउने   प्रचन्देलाई स्पष्टिकरण  दिनु नपर्ने? कुरै गर्ने हो वने त सेनाले  भन्दा प्रचन्देले 10 गुना  बदी कानुन मिचेको होइन र?
  
Read Full Discussion Thread for this article