Posted by: syanjali April 30, 2009
जुवानोको झोल
Login in to Rate this Post:     0       ?        

बधाई छ बहादुरिको लागि,
एक फोन मारेर आमा , दिदी , सासु , हजुर आमा लाई सोधेको भए हुन्थ्यो नि ?
केही छैन एक ढुङ्गा ले दुई सिकार .
मर्दाग्नी पनि फुक्न पाइयो अनी झोल बनाउने तरिका पनि , वाह दुबै हातमा लड्डु .


उत्तम सल्लह : दुई तीन हप्ता अगाडि देखी नै ज्वानो झोल खवाउन सुरु गरे हुन्छ , बरु सुत्केरो हुने लाई नै बनाउन लगाउनु अनी थाहा हुन्छ कस्तो बनाउदा स्वाद मानि मानि खन्छिन । पछी मिठो भएन भन्ने भनाइ सुन्नु पर्दैन .
कस्तो लाग्यो मेरो सल्लाह ?? मेरा एक मित्रले मुसुरोको दाल ख्वाएर छोरो मुसन्डे बनाएका थिए है .


 

Read Full Discussion Thread for this article