Posted by: MR_TRUTH April 30, 2009
WHAT'S UP NAGARIK SMAAJ?
Login in to Rate this Post:     0       ?        
५०० भन्दा बढी लोकतन्त्र पाश्चात मारिए, पर्सामा जातिय द्वन्दको नरकंकाल भेटियो, २० लाख भारतियले नागरीकता पाए , राजदूतले स्वाभिमानी नेपालीलाइ थर्काए तथापि यिनिहरुको मन रोएन ,  केही चासो भएन । जब देश कटवाल र माओवादीको झगडामा बल्झियो, यिनीहरु द्विभाषी नारा लिएर राष्ट्पतिकोमा गए जनगणतन्त्र पनि चाहिदैन सैनिकिकरण पनि चाहिदैन तर कटवाल बरखास्त हुनैपर्छ । कटवाल बर्खास्त हुनु नै जनगणतन्त्र होइन र? तर पनि यी छद्मभेशीहरु आफ्नो खाल खोल्न चाहदैनन । अहिलेको भद्रगोलमा जति गिरिजा दोषी छन यिनिहरु पनि उत्तिकै दोषी छन। ज्ञानेन्द्रलाइ चुनाव लडन सल्लाह दिने अग्रपंत्तिमा यिनीहरु नै थिए तर बुझिनसक्नु कुरो छ यिनीहरु आफनो हैसियत भए चुनाव लडेर किन आउँदैनन?  के ज्ञाने र यिनीहरुको हैसिएत पनि एउटै हो त? होइन भने के हैसियतले तिमिहरु  नागरीकको प्रतिनिधित्वको राग अलाप्छौ ?
Read Full Discussion Thread for this article