Posted by: Pandey Anil April 29, 2009
ANA-2009 to be held in oakland,california
Login in to Rate this Post:     0       ?        


Press Release,
एन २००९ बिशेष NEWS



प्रेस विज्ञप्ति “ANA 2009 सम्मेलन ओकल्याण्डमा हुने



http://hamrosamaj.net/wp-content/uploads/2009/01/upcomingevent.gifThis Year, the 27th Annual ANA Convention
will be held from July 2nd – July 5th 2009 in beautiful San Francisco Bay Area
at Oakland Convention Center (Oakland Marriott Hotel City Center).



मितिः मार्च
२००९ क्यालिफोर्निया
अमेरिकामा रहेका नेपालीहरुको संस्था
आना -Association of Nepalese in America_को सम्मेलन यही
२००९ को जुलाई
देखि
तारिकसम्म ओकल्याण्ड कन्भेन्सन सेन्टरमा हुने
भएको
उत्तरी क्यालिफोर्नियामा बसोबास
गर्दै आएका नेपाली
समुदायको सकि्रयतामा सम्पन्न हुने
सो सम्मेलनका लागि
कार्यविभाजन तथा जिम्मेबारी बाँडफाँडको काम
पनि भैसकेको
यस क्षेत्रका पाँच
सकि्रय व्यक्तित्वहरुको पहलमा
सम्मेलन क्यालिफोर्नियामा गर्न
अनुरोध गरिएअनुसार कार्यसमितिले स्वीकृति प्रदान
गरेको थियो
सम्मेलनको आयोजना गर्ने
स्वीकृति पाएका कारण
यस क्षेत्रका सम्पूर्ण नेपालीहरु प्रसन्न भएका
छन् -आफ्नो जिम्मेबारी पूरा
गर्न उत्साहित छन्
सम्मेलन सम्पन्न गर्न
एक संयोजन समिति
ऋयलखभलष्लन ऋयगलअष्ि गठन
गरिएको
यसअतिरिक्त सल्लाहकार समिति
एक दर्जनभन्दा बढी
उपसमितिहरु गठन भएका
छन् उत्तरी
क्यालिफोर्नियामा
आनाको सम्मेलन आयोजना
गर्नुको उद्देश्य नेपाली
तथा नेपालका मित्रहरुबीचको सम्बन्ध अझ
विकसित गर्नु रहेको
सम्मेलनमा नेपाली
सँस्कृति मनोराजन खेलकुदको आयोजना
गरिने त्यसको
माध्यमबाट सम्बन्ध विस्तार गर्न
सघाउ पुग्ने अपेक्षा गरिएको
सम्मेलनमा व्यापारिक स्टल
कलादीर्घा नेपालको राजनीतिक परिवर्तन देखाउने झाँकीआदिको समेत
व्यवस्था गरिनेछ

आना सम्मेलनको आत्मिक
आकर्षण वा सैद्धान्तिक विश्वास यसले
प्रवद्र्धन गर्ने स्थायी
शान्ति लोकतन्त्र
मानवअधिकारको संस्कार नै
हो धर्म
जाति रङ्ग क्षेत्रआदिका आधारमा
हुने विभेद हटाउँन
यसले आम सहभागीलाई अभिप्रेरित मात्र
गर्नेछैन सम्पूर्ण समाजलाई नै
एकता सद्भाव
बन्धुत्वको सन्देश प्रवाहित गर्नेछ Read Full Discussion Thread for this article