Posted by: sYaKuuRiolAKU_nchImb April 28, 2009
***Best Sajha quotes***
Login in to Rate this Post:     0       ?        
here is another one favoured by most sajha users i lost the thread but its from SUMEDHu

"संसारको
इतिहासले सिद्द गरी देखाएको छ कि कम्युनिज्मले १ देखि ५ वटा
पुस्ताको जिन्दगी
नर्क बनाइदिएको छ र कुनै मुलुकको भलो गरेको इतिहास छैन ।
अब ९० को दसकमा पूर्वी
युरोपबाट बगाइएको कम्युनिज्म रूपी गन्हाएको लास
नेपालमा २१ औँ शताव्दिमा भूतको
रूपमा उपस्थित भएर 'चमत्कार' गर्छ भन्ने
तिम्लाई लागेको छ भने, तिम्रो आत्माको
सान्ति  होवस् "



Read Full Discussion Thread for this article