Posted by: KAledai April 26, 2009
KFC and Pizza Hut in KTM to be open
Login in to Rate this Post:     0       ?        

मलाई जहां सम्म लाग्छ KFC, PIZZA नेपालमा आयो भने अहिलेको माओवादी सरकारले कसरी नेपालीलाई खाना दिन्छन् होला र? किनभने यो त बिदेशीले मात्र खाने खाना हो, जस्तो कि क्यासिनोमा जुवा खेल्न नेपालीलाई ब्यन्ड गरेको छ।  बरु घरमा नै सेकुवा, सुकुटी KFC को काम अनि कोदो, मकै, फापर, गहुँ, चामलको रोटी चै plain Pizaa त हो नि। उहिल्येइ बाजेका पाला देखिको पिज्जा, त्यस्माथि पिसेको अचार हाल्यो मजाले खायो। पेप्सी, कोकाकोलाको सट्टा ग्रीन टि, मोही अनी छ्यङ मजाले पियो, क्या आनन्द हुने। अनी नभएको डलर $ पनि जोगिने, फेरी उतातिर प्रचन्ड र बाबुरामलाई नो टेन्सन्। 


कालेदाई

Read Full Discussion Thread for this article