Posted by: lamjung April 23, 2009
Login in to Rate this Post:
0
?
के का चितवन, बिराटनगर वा पोखरा नि, लम्जुङ हुनुपर्छ राजाधानी।
मेरै घरजग्गा मात्रै छोडेर अरु ओरिपरिको जग्गा अधिग्रहण गर्नु पर्छ
र राजधानीलाई चहिने सबै बिकास गर्नु पर्छ। होइन भने म एक्लै
चक्का जाम गर्दिन्छु; चरणबद्ध रूपमा मेरो आन्दोलन जन युद्दसम्म जानेछ।
छोरी पोइल गई भनेर चक्का जाम गर्छन्, मैले गर्न नहुनी? दाँयाँबायाँ होइन,
लम्जुङ हुनुपर्छ राजधानी।
अब serious है, नेपालको राजधानी सार्ने भनेको नातिका पालासम्ममा चाँही feasible होला कि? लौ अहिले नै सार्ने हो भने चाँही चितवन नै हो है सबै भन्दा राम्रो बिकल्प।
Last edited: 23-Apr-09 03:10 PM