Posted by: बैरे April 23, 2009
साझामा बिज्ञापन !!!!!!!!!!!!
Login in to Rate this Post:     0       ?        

सानदाइ ले चाँही आहिले भने कुरो मिलाउनु भयो, म त नेपालाँ चक्का जाम धेरै भई रहा छ , यहाँ पनि गरुम भनेर सोच्या थिए कुरो त टुङ्गी सकेछ । साझामा आउन आर्कै रमाइलो हुन्छ, र एसतो intrusive ad ले दिमाग नै हलाउने काम मात्रै गर्छ।


आज बिहीवारको दिन बङ्गला मुखी गएर आको, लौ पशुपतिनाथ सँगै बङ्गला मुखी माता पनि दाइने हौस साझा र साझाबासी हरु माथि

Read Full Discussion Thread for this article