Posted by: San April 23, 2009
साझामा बिज्ञापन !!!!!!!!!!!!
Login in to Rate this Post:     0       ?        
आदर्णीय राहुलदाइ  अनी अरु शुभ चिन्तक साथीहरु

हुन त personally एस्तो intrusive ad मलाई पनि एकदम मनपर्दैन। तैपनी मलाई त्यो कम्पनी बाट धेरै नै ईमेल आयो एक चोटि ट्राइ गरेर हेर भनेर। त्यो गगन्चुम्बी ad दिनमा अथवा २४ घण्टा मा एक चोटि मात्र visitorले हेर्नु पर्ने भएकोले पनि मैले सोचे - ठिकै छ आज एक चोटि ट्राइ गरेरै हेर्छु भनेर। मोस्त लाइकली आज पछी यो ad यता हुन्न नै होला भनी मेरो दुई शब्द यही तुङ्यौछु!

[if you have cookies enabled in your browser you should not see this ad more than 1 times in 24 hours (from the same computer)]
Please be informed that this type of ad is not a Virus or Spyware.
Last edited: 23-Apr-09 10:49 AM
Read Full Discussion Thread for this article