Posted by: Rahuldai April 23, 2009
साझामा बिज्ञापन !!!!!!!!!!!!
Login in to Rate this Post:     0       ?        

आदरणिय सान दाई ,


बिषय- बिज्ञापन हटाउन ज्ञापन दिएको बारे । 


महोदय,


           साझाको ख्याती दिन दुई  गुणा रात चौगुणा बढ्दै गएकोमा तपाईं हामी सबैलाई खुशी हुनु स्वाभाबिक नै हो । तर आज साझा खोल्ने बित्तिकै साझा माथि अर्कै पर्दा आयो। Skip Add सहित् को रंगिन बिज्ञापन ले ज्ञापन दियो। कतै भाईरस र दाइरस को सयुक्त आक्रमण हो भन्ने डर लाग्याथ्यो। स्किप गरे सि फेरी साझा को बाजा बज्न थालयो।


        यस्तो डर लाग्दो बिज्ञापन न राखे हुँदैन सान दाई । मुटु कमजोर हुनेलाई हृदयघात हुन सक्ने यस्तो बिज्ञापन हटाउन चौतारी बासीको तर्फबाट यो ज्ञापन दिन चाहन्छु ।


 


उही
राहुलभाइ 

Read Full Discussion Thread for this article