Posted by: Geology Tiger April 22, 2009
यो त अतिनै भयो!
Login in to Rate this Post:     0       ?        
हैन सता पनि आँफै कब्जा गर्ने, सडकमा पनि आँफै नारा लगाँउदै हिंड्ने, जुलुस गर्दै हिंड्ने, यो कस्तो द्वैध चरित्र माओवादीहरुको? अब हुँदा हुँदा उपकुलपतिलाई पनि कालो मोसो दल्न भ्याइसके। हैन ए ज्यानमाराहरु! तिमीहरुलाई विध्यार्थिको तेस्तै पीर छ भने भन्नु नि आफ्नो सरकारलाई, तेसै पनि अर्थमन्त्री भएका डा. भट्टराईले पैसा तह लगाउने ठाउँ नपाएर उखरमाउलो परेको छ रे! बिचरा माधव गुरुलाई कालो किन? तिमी मुझीहरुले दुनियाँ सोझा-साझा नेपालीलाई चन्दा आतंक मच्चाँउदै, लुट्दै हिंडेको चाँही के नि? ल त्यसो भए तिमीहरुका प्रधानमन्त्रिलाई पनि कालो मोसो दलेर शहर घुमाउँ, पन्ध्र हजार नेपालीको ज्यान लिने ज्यानमारालाई! 
Read Full Discussion Thread for this article