Posted by: perfectionist April 22, 2009
च्याङ्ग्राको नासो बैरेको गलाको पासो
Login in to Rate this Post:     0       ?        
<<<"अनार दाना दातको लहर खोलेर हासँ न , तिमीले हासे म हाँक्न सक्छु ईन्द्रको आशन " >>>
वाह वाह

हा हा हा हा, यो लाइन पो कडा त, वाह वाह <<<च्याङ्ग्री रिसले - "घरै पिडालु बनै पिडालु ससुराली जाँद बाह्र हात को पिडालु, खन्न म:म: म त चोपसुई खान्छु। " >>>

<<<उनी - " यो सब खाना अती धेरै हुन्छ , हामीले शरे गरे हुन्न ? तिमीलाई मन पर्ने एउटा दिष मगाउ अनी तीन दिष शरे गर्दा कस्तो होला ? " >>> लौ आफ्नो दिन नि याद आयो, बैरे नि मै जस्तै भाग्यमानी रेछ जस्तो छ, त्यो त अली पछी थाहा भैहाल्ला, तर मिलियन डल्लरको बात भनिन है उनिले। दिल खुस, पेट धुस, तारेमाम।


<<<च्याङ्ग्री रिशले च्याङ्ग्रालाई त्यही पर्साउन तयार थिई , तर मेरी ले उसलाई रोक्दै कोक भए हुन्छ "  >>> अैलाह के हो यो? एह बैरे हामी कतै भेत्या त छैन नि है, के गर्या प्रभू यो, अड्डामा बसिराछु साइदका कुइरेले आँखा तर्न थालिसक्यो, बडो मज्जा आयो, जय होस्  

<<<एक्कै छिन पछी खान आयो , च्याङ्ग्राको सिज्ज्लेर बल्दै हर हरी बास्ना शहीत आइपुग्यो । च्याङ्ग्रीको चोपसुई पनि र हासँको सुकुटी, साथ चिउरा, भट्मास र गोल्भेडा को अचार । बियरको एक घुट्कोले मन नै त्रिप्त बनाईदियो । >>>

पाटकी बैरे, खानाSSSSSS कती बिस्त्रित बयान गर्न सक्या एह, प्रभो, एस्तो नगरुम न, पेट कुइ-कुइ कराउँछ

हेर राप्चिकको बयान नगरि सकायो, खानाSSSSSS-काल, खाना चाँही सेस-नागले जस्तइ बर्णन गर्छन्, केटीका बारे कोर्दै कोरेनन्

लु भएन यो नि, खाली खानाको बयान गर्छौ प्रभो तिमी नि, धत्, भोक पो लाग्यो

तर लेखन एक्दुम उत्कृष्ट लाग्यो यो पाली, वाह मज्जा आयो, jay hos prabho!
Read Full Discussion Thread for this article