Posted by: kalomanche April 21, 2009
Login in to Rate this Post:
0
?
सपनामा पनि शान्ती छैन, तिम्रो याद नआउने कुनै ठाउँ छैन
पर लैजाउ फूलहरु, छोपी देउ तारा जून
बन्ध गर गीतहरु, तिम्रो याद आउने सबै चीजहरु