Posted by: Nepe April 21, 2009
कम्युनिष्ट अतिवादबाट मुलुकलाई जोगाऔँ ! Save the nations from Communist Autocracy!
Login in to Rate this Post:     0       ?        

माओवादीको सौभाग्य भन्नु नै के हो भने उसको विरोध गर्नेहरु उ भन्दा पनि खत्तम थिए र त्यस्तो विरोधले माओवादीलाई सित्तैमा भनेजस्तो नहुनु मामा भन्दा कानो मामा जाती कोटीको जनस्वीकार प्राप्त भएको भएई छ ।


माओवादीलाई उसका खत्तम विरोधीहरुको विरोधबाट प्राप्त लाभको छोटो ईतिहास:


 


माओवादी कृष्ण (मुरारी भण्डारी) ले भँडारे छानेका दूर्योधन हुन्


कृष्ण मुरारी भण्डारी


Kantipur, 21 April 2009-04-21


http://www.kantipuronline.com/kolnepalinews.php?&nid=190348


 


 

Read Full Discussion Thread for this article