Posted by: raby April 21, 2009
नेपालमा जन्मेर मात्र कोही नेपाली हुँदैन - a good number for being Nepali
Login in to Rate this Post:     0       ?        
नेपालमा जन्मेर मात्र कोही नेपाली हुँदैन। नेपाल भन्ने देश मेची र महाकाली
मात्र होइन; तराई र हिमाल मात्रै होइन; पाखा र पर्बट मात्रै होइन; पहरा
छहरा खोला मात्रै पनि होइन। नेपाल भन्ने पवित्र भावना त मुटु को
धुक्धुकीमा हुन्छ; नशा नशामा बग्ने रगत को थोपा थोपा मा हुन्छ। नेपाली
छोरा छोरीहरुको उछ्वस र निश्वासमा हुन्छ। उसको कल्पना, उसको सपना, उसको
बिपना सबैमा सदैब नेपाल रहन्छ र नेपालको गीत गाउने स्वोरहरु पनि ऊ नेपाली
नै रोज्छ।
I am really got energized by the song about "Hami Nepali , Nepali hunu chha " on http://lubhoo.com.np . I think all Nepali should  have this kind of feelings to compete with national poverty.  Please listen the song on http://lubhoo.com.np if you want to be one honest nepali. 
- Thanks



Last edited: 21-Apr-09 06:20 AM
Read Full Discussion Thread for this article