Posted by: dcops1 April 19, 2009
funny muktak
Login in to Rate this Post:     0       ?        
म मेरो भन्दै गए तर सबै बिरानो बन्दै गए पाईला त अगाडि बदाएकै हो तर पनि पछाडि पर्दै गए कल्पनाको आकाश मेरो ठुलो थिएन त्यसैले होला यथार्थमा यसमा खुशी अटेन नदी बग्छ मेरै छेउ तर पनि मेरो प्यास कहिलै मेटेन
Read Full Discussion Thread for this article