Posted by: norton April 17, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
हाइ स्कुलमा हुँदा एस् एल सि सकिये पछी कती आनन्द हुन्छ जस्तो लाग्थ्यो.
कलेजमा कहिले ब्याच्लर्स सकिएला जस्तो हुन्थ्यो।
ब्याच्लर्स पछी कहिले मास्टर्स सकिएला जस्तो हुन्थ्यो।
मास्टर्स सकिये पछी कहिले राम्रो काम पाएर घर जम गरम जस्तो हुन्थ्यो। ठुल्दाइको केसमा डाउटर बन्ने पनि।
जागिर घर जम पछी बच्चा बच्चीको रहर पनि लाग्थ्यो।
सबै कुरो भये पछी, फेरी ब्याक टु बाल्यकालमा जान मन लाग्छ।
यो लाइफमा जिन्तखिको खेल यस्तै रहेछ पर्भु।
Read Full Discussion Thread for this article