Posted by: Rahuldai April 17, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        
त्यसो त चेली, ५ बर्ष को उमेर देखी अहिले सम्म पढेको पढेइ छु । जिन्दगी नै किताब र हिसाब हो कि जस्तो लाग्न थालिसक्यो। पढ्ने अनुभव पनि चौतारीया मध्ये मेरै होला जस्तो छ। ३७ बर्षिय अनुभव। एग जाम त लाखौं दिइयो। कहिले एग नै पाइयो, कहिले जाम।
Read Full Discussion Thread for this article