Posted by: Geology Tiger April 17, 2009
Login in to Rate this Post:
0
?
San bro, thanks for your attention and also thanks to all for your support. This feature will definitely help Sajha users.
अनी साथी, म हराएको छैन है, परिस्थिती र समयको चक्रले गर्दा अलि ओझेलमा पर्नु परेको मात्रै हो, जे होस् साथीले सम्झना साँची राखेको रहिछौ खुशी लाग्यो..