Posted by: Rahuldai April 17, 2009
~ * चौतारी १४४ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम नेत्रे दाजु अनी बिस्टे काजी ।
आज से-मिनार न भा पनि अर्कै मिनार छ १ घन्टे । छिट्टै अड्डा जानु छ ।


अं, से-मिनार शब्दको उत्पती -ब्युत्पती बारे अनुसन्धान बर्दा यसको उदगम भारत रहेछ। अंग्रेज को जमानामा केही भारतीय र अंग्रेजहरुको सम्मेलन चार मिनार नजिक भएको रहेछ। एतिहासिक स्थल घुमाउन लैजादा चार मिनार बारे खैरे ले सोधे छन। तर चार मिनार उच्चारण गर्न कुनै खैरे सकेनन। गाइड बनेका कट्टु लाउने छट्टुले खैरेलाई चार मिनार उच्चारण गर्न सिकाउदा पटक पटक " Say- Minaar " से- मिनार भन्दा खैर्‍या सन्तान ले मिनार होइन से-मिनार नै सम्झे छन । त्यसबखत देखी से-मिनार शब्दको उत्पती भाको रे।

Read Full Discussion Thread for this article