Posted by: nepalean April 16, 2009
श्रदान्जली to 054 Pulchowk Friend Bhrigu Adhikari
Login in to Rate this Post:     0       ?        
केही समय पहिला ०५४ ब्याच सिभिलका पुलचोकका मित्र भिर्गु अधिकारी को पोखरा लामाचौरमा दुर्घटनमा परी म्रित्यु भएको थियो।
उनका मित्र तथा परिबार प्रती हार्दिक श्रदान्जली ब्यक्त गर्दछु। उनलाइ चिन्ने पुल्चोकका मित्रहरु हुनुहुन्छ भने यसै धागो मार्फत उनका परिवारलाइ श्रदान्जली ब्यक्त गरौं।

May his soul rest in peace.
Read Full Discussion Thread for this article