Posted by: lopchanlama April 16, 2009
great job by alabama nepali students
Login in to Rate this Post:     0       ?        

सर्ब-प्रथम सम्पूर्ण नेपाली मित्रहरुमा यो thread मन पराइ दिनु भएकोमा धेरै-धेरै धन्यवाद।


 


Khanrajiblnpal जी, कुनै समय कही कतै कमि-कमजोरी भएको हुन सक्छ। तर आबेशमा यसरी पोख्नु गलत हुनेछ। यसले तपाईंको आफ्नै गलत परिचय दिनेछ। माहशयमा university of south Alabama मा अध्ययनरत विद्यार्थीहरुले साहसिलो काम गरेको छ। यसमा दुई मत नहोला। आफ्नो पढाई कामबाट बचेँको केही समय निकलेर जुन प्ररिक्ष्रम मिहिनेत गरेको त्यो तारिफ योग्य छ। चिसो काठयङ्रिदो रातमा हाम्रो culture  tradition लाई देखाउनु गर्बको कुरा हो। गएका बर्षहरुमा पनि पुराना साथीहरुले कडा मिहिनत  परिक्ष्रम गरी हाम्रो नेपाली  culture    tradition लाई देखाउदै आएको छ। जसको हामी कदर अनी सम्मान गर्छौ।
तपाईं हरुले तलको  link मा हेर्न सक्नु हुन्छ।


http://www.southalabama.edu/nepal/


http://www.youtube.com/watch?v=Qg1skxEKM44


http://www.youtube.com/watch?v=itbyDOADChM


http://www.youtube.com/watch?v=jz3GDQdMtw8&feature=related



यो thread sajha.com मा राख्नु को मुख्य कारण हो शाहभागी विद्यार्थीहरुलाई प्रोत्साहन गर्नु।
त्यसैले अन्जान मित्र, आफ्नो नाम लुकाएर तपाईंको आफ्नो भाषामा सालीन भाषा प्रयोग गर्ने मित्र माहशाय, कसले सिकायो यस्तो सालीन भाषा? मित्र America मा आमा-बुवाले पढ्न पठाएको पक्कै पनि यस्तो भाषा सिक्न त होइन होला? अनी मित्र,  तपाईं आफ्नो गलत परिचय पहिचान नदिनु होला। शिस्टता अनी सालीनता नै हामी नेपाली को पहिचान हो। यसलाई नबिथोल्नु होला धन्यवाद


 

Read Full Discussion Thread for this article