Posted by: mcmxc April 16, 2009
Why Nepali Girls Always Have to Dance in Hindi Music?
Login in to Rate this Post:     0       ?        
देशभक्तनेपाली!
भन्न त त्येई खोजेको हो, तर फेरी यहाँ धोती भन्छन कि भनेर पीर पर्‍यो.
हुन त तिमीले भनेको एक रोपनी सही हो, तर के गर्ने? जे जस्तो भए पनि हामी नेपालीहरु एक आपसमा झगडा गरेर नै आफ्नो चित्त बुझाउछौ। यही नै हाम्रो लागि गर्वको कुरा हो जस्तो छ!!
यो चाँही अरुको लागि!!
बाइ द वे, यही फेरोसिटी नेपालमा भएको कोरपसन र नेपोटिस्मलाई देखाएर धागो शुरु गरीए केही त ठीक हुन्थ्यो होला। बेकारमा कस्ले कुन गीतमा नाच्यो कस्ले कस्को गीत गायो भनेर कूर्लेको छ छ। छु मतलब?

Read Full Discussion Thread for this article