Posted by: lopchanlama April 16, 2009
great job by alabama nepali students
Login in to Rate this Post:     0       ?        

(२००९ अप्रिल १०)University of South Alabamaमा अध्ययनरत विद्यार्थी समुहले International Student Association (CISO) ले आयोजना गरेको  spring festival मा सहभागी भई नेपालीपन  झल्कने सस्कृतिक नित्र्य , फेसन शो अनी स्वयम्बु नाथको मन्दिर  बनाएर प्रदर्सन गरी सहभागी समुहमा सर्बोउत्क्रिठ भएको छ। आफ्नो पढाई अनी कामको दौड-धुपका  बाबुजुध कठ्याग्ग्रिदो रातको समयमा  university को खुला आकाश मुनी रातको बजे सम्म   महिना  practice गरी सफलता हाशिल गरेकोमा हार्दिक बधाई दिन चाहन्छु अनी उहाँहरुले गर्नु भएको परिक्ष्रमको कदर अनी सम्मानको लागि यो   thread  sajha.com समर्पन गर्न चाहन्छु।


यो  spring festival मा निम्न ब्यक्तीहरुको बिशेष योगदान रहेको छ।


स्वयम्बु नथको मुर्ती प्रदर्सनमा-कमल्,पशुपति,सुमित,भरत,दीप्,बिनेश्,सरोज, आशिश,सुहित, सुबिन,  शिरिश्,समीर, बिपिन ,श्याम, पियुश, आलोक,


नित्र्य- ज्योति, सुजता ,सङीत्,रुबी, रुबी, निक्की, शान्ति,रस्मि, निमेश,प्रेम, अर्बिन,चन्द्रमानि, मार्सेलो, साइरोन, प्रेम्, प्रकाश,सलाम सिंह


फेशन- सलाम सिंह लामा,पशुपति,कमल्, सुरज,रस्मि, निक्कि , बिपिन , प्रबेश, आलोक्, सन्जएे, ज्योति,सबिसा,रुबि,,छोमो,सङीता, भुपेन्द्र ,बिनेश् , सुबाश,समीर,बिकल,आशिश, श्याम


 


Video link


http://www.youtube.com/watch?v=GkqAmKV530U


http://www.youtube.com/watch?v=xzw0xQj170g&feature=related


 

Read Full Discussion Thread for this article