Posted by: perfectionist April 15, 2009
च्याङ्ग्राको नासो बैरेको गलाको पासो
Login in to Rate this Post:     0       ?        
एह बा, के बिघ्न बर्णन हो यो खानाको? आमामामा, अघी भक्खर खाएर बसेको, मुख्मा व्हाल व्हालती थुक घुटुक्क भो प्रभो, के गर्या एस्तो, एत्ती सार्हो नि गर्न हुन्थेन नि, अझ त्यो alteregoले राख्या जस्तै रे। मरें म त, कृष्ण गल्लिमा कुर्दै गर्नु है भनेको त, प्रभोले दी सकया रेछन।

अली ढिलै  आयौ तर क्या-नाम बबाल आयौ, लु अब अर्को भागको लागि ढिलो चाँही नगरुम है, कुर्दै छम, अनी एत्ती सार्हो बयान नि नगरुम न प्रभो गार्हो हुन्छ क्या, खै कुरो बुझ्या?
Read Full Discussion Thread for this article