Posted by: ritthe April 15, 2009
Login in to Rate this Post:
0
?
>>>ritthe,प्रख्यात re, balla ta sundaichu<<<
लौ यस्तो यस्तो थ्रेड बनाउनीले त्यस्तो भन्न सुहाएन नि अली ! सुन्नु पर्यो नि गीतहरु ! अनी टास्नु पर्यो ! :D
खै मुभी को गीत त हैन होला हौ ! अल्बम कै हो कि !
मलाई यो गीतको म्युजिक र शब्द दुवै मन पर्छ !