Posted by: micky_micky April 14, 2009
!!!!!!Happy New Year @ EveryOne!!!!
Login in to Rate this Post:     0       ?        
नयाँ बर्ष २०६६ उपलक्ष्यमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा सुख, सु-स्वास्थ्य, दिर्घायु, तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।यस नयां बर्षले सम्पुर्ण प्रत्येक नेपालीको घर घरमा खुसि ल्याओस् सबै नेपाली दाजुभाइहरु मिलेर बस्ने वातावरणको निर्माण होस् । नेपालमा चलिरहेको आपसी द्वन्दको अन्त्य भइ नयां नेपालको श्रिजनामा सबै नेपाली लागी परुन् । .


Read Full Discussion Thread for this article