Posted by: bhaijan April 14, 2009
Login in to Rate this Post:
0
?
जनता लाई शान्ती दिनी गृह मन्त्री
१८ घण्टा बिजुली नदिनी जल्शोर्त मन्त्री
सधैं भरी चकाजाम गर्नी सडक मन्त्री
पेट्रोल अनी दिसेल को आभव गर्नी आपुर्ती मन्त्री
यि सबै लाई लियी अगाडि आगुवा बन्नी हाम्रो प्रधानमन्त्री अनी आन्तिम मा केइ नभनी राज गद्धी छोड्नी पुर्व राजा