Posted by: syanjali April 13, 2009
ट्याक्स
Login in to Rate this Post:     0       ?        

नपाउनेले केरा पायो बोक्रै सित्त खायो भनेको एही हो ला । विद्यार्थीले NonResidental file गर्नु पर्ने हो तेसो गरेनन र धेरै पैसा फिर्ता पाएछन । बुद्धिमान भएका भए चुपचाप् बस्ते क्यारे तिनी पनि दुकुलन्ठक नै रहेछन , लम्जुङे भाई पनि कमा चै हैनन साझामा ढोल पिटाएर हिंडने .


 

Read Full Discussion Thread for this article