Posted by: lamjung April 12, 2009
ट्याक्स
Login in to Rate this Post:     0       ?        
नेपाली नै हो, २००८ springमा F1मा आएर छोरी पनि पाइ, अहिले Turbotax  भरेर सात हजार return, child credit के के हो निकालिछ, भुइँमा खुट्टा छैन। लौ नेपाली हो नै हो, आँट गरी गरिखाओस भनेको त, 1040NR भर्ने हामी सबैलाई मुर्ख भनेर छुट्टी। रिसै उठ्यो, कहाँ report गरेर तेल्लाई ठीक लाउने, जर्ती भयो,  तरिका भन्दिनुस् न!
Read Full Discussion Thread for this article