Posted by: syanjali April 11, 2009
how will you run Nepali Congress if you were GP Koirala ?
Login in to Rate this Post:     0       ?        

म कुनै राजनीति सँग जोडीएको पनि छैन, सुद्द नेपाली हु .


नेपाली काङ्रेस ले धेरै गल्ती हरु गर्दै आएका छन र ति गल्ती हरु गलाको पासो बन्दै आएका छन । Grassroot level मा कार्यकर्ता नै छैनन , र कुनै हद सम्म काम कुरा हरु हेर्दा माथिल्लो बर्ग र तिनी हरुको संगठन हो ( उदय पनि त्यसरीनै भएको छ ). Seems it does not represent lower level nepali.


गिरिजा प्र म हुँदा , कमुनिस्ट हरुले जे जे भन्यो तेही तेही हुन्छ भन्दै गयो , पद लोलुपता को कारण ( पहिलो राष्ट्रपती हुने लालसा) ले आफु मात्रै होइन पार्टी पनि डुबाए । राजा हटाउने कुरामा सन्सद सदस्य ले होइन जानताको चाहना के छ त्यो मत बाट घोषणा हुनु पर्ने गर्नु पर्थ्यो । हावाल्दारी मात्रै गरेर भएन नि , पद मात्रै खोजेर पनि भएन ,सही समयमा सहि काम पनि गर्नु पर्‍यो नि । आँफैले खानेको खाल्डो मा आँफै लाई पुरने भए ।


 

Read Full Discussion Thread for this article