Posted by: Rahuldai April 11, 2009
~~ चौतारी - शतकांक विशेष ~~
Login in to Rate this Post:     0       ?        

फेरी आयो हर्षको बर्ष फैलाई हरियाली वसन्त ,
शान्ती र  सदभाव  छरी हाँक नवयुग अनन्त ।


 


 


नव बर्ष २०६६ को हार्दिक मंगलमय शुभकामना।



बत्ती र पानी सहितको जिन्दगानी होस्।

Read Full Discussion Thread for this article