Posted by: भ्रष्ट कांग्रेसी म April 10, 2009
Login in to Rate this Post:
0
?
गिरिजाको भात कन्चनपुरमा पाकिसक्यो ! धनुषामा एमालेको माहासेठ्ले गिरिजाको भात उमाल्दै छ ! कान्ग्रेसि भ्रस्टहरुको हरि-बिजोग ! ऍक़साळ अघि मात्र माला र अबिर लगायेको ठाऊ पनि बचाउन सकेन जालि-फताह्हरुले !!
कान्ग्रेसि भ्रस्ट, जालि-फटाह र द्वैद चरित्र भएकाहरुलाई जनताले के को आधारमा आधारमा भोट दिन्छ भन्या ??? यि जालि-फटाहहरुले अबपनि जनताहरु लाटो छ भनठान्याछ !!
हग्नेलाई भन्दा देखनेलाई लाज - अझैपनि माओबादिले भोट हाल्न दिएन् भन्दै
हिडिरहेछ, लाज पचाएर ! सरम छ र यि भ्रष्टहरुलाई ??