Posted by: xeroxvista April 10, 2009
Poet Guru Kedar Baral....In his few words as Poem, Guru expresses himself...
Login in to Rate this Post:     0       ?        






Poet Guru Kedar Baral....In his few words as Poem, Guru expresses himself...


हिन्ने रहेछ त्यो जिबन - गुरु केदार बराल







अमेरिका - गुरु केदार बराल


छोटो जिबनको लामो यात्रामा
ति स हज मार्मिक र वास्तविक
कतु यथार्थका तिरहरुले
मन मस्तिस्कमा स्प र्स गरेका छन
अनी दियका छन
रोजाइ, भोगाइ र टोकाइबाट
टाढा रहन प्रेरणा
थाहा भयो पोकली झर्ना
ओखल्दुङा मात्र सिमित हैन रहैछ जिबन
काठमादौ पनि रहेछ
थाइलेन्द कतार हुँदै
अमेरिका पनि पुग्दो रहिछ जीवन
कतै सुखमा हाँस्दै कतै दुस्खमा रुम लिदै
स्टेट स्टेट घुम्दो रहेछ जिबन
सके सम्म उपकर सहयोग र
सद्भावका किरण हरु छर्दै
आफुलाई वास्ता नगरेर
अर्काको निम्ती लाग्दो रहेछ जिबन
मनै त हो मान्छेको
कतै कतै सन्कोच बदी हुँदा
कतै मा निस बेब हारिक नहुँदा
थाक थुक पर्दा वा अपमान फिल हुँदा
मन दुखेर आउदो रहेछ जिबन
यस्तै यस्तै आसु हासो कथा र बेथालाई बोक्दै बोक्दै
कतै रहर मा कतै कहरमा अनव्ररत
हिन्ने रहेछ त्यो जिबन
आफुले नखायर अर्कालाई खु हाउने
आफुलाई लुकायर अर्कालाई देखाउने
गुलाफ अरुलाई दिएर काडा आफु लिने
आफु रुख बनी छ हारी प्रदान गर्ने
पारीजात बनी बासना अरुलाई छर्ने
रचना बिधिको अपरम्पार  छ

Read Full Discussion Thread for this article