Posted by: bhikhaari April 8, 2009
Login in to Rate this Post:
0
?
gayo nepal,
your salutation'ta haru' reminds me of something.
सानोमा स्कुलमा छँदा एकजाना तामाङ् साथी थियो, शायद २-३ क्लासतिरको कुरा हुनुपर्छ यो। एकदिन स्कुलको चौरमा एउटा भैंसी आयो, अनि त्यो भैंसी लखेट्न एकजना सर पनि आउनुभयो। बिचरा मेरो साथीले प्वाक्क बोलिहाल्यो: सर आयो भैंसी आउनुभयो
sorry if it was offensive to someone, but meant no harm to anyone...just telling an honest story.

Last edited: 08-Apr-09 10:33 PM