Posted by: Gaine April 7, 2009
Dev Gurung warns of Revolt Nepal
Login in to Rate this Post:     0       ?        

Tehi tharkayera sarkar chalauni ani mass meeting ma sukka..sukka runne bahek aaroo k po bhyo ta tyo randi ka chora haroo ko


कार्यक्रम थियो जनआन्दोलन दिवसको अवसरमा माओवादीले आयोजना गरेको जनसभा । जसको प्रमुख बक्ता बनाइएको थियो उनलाई । उनी प्रमुख वक्ताको रुपमा कार्यक्रममा सम्बोधन गर्न पनि पुगे अनी सम्बोधन पनि गरे । तर सम्बोधनको क्रममा उनको कडा स्वर विस्तारै मलिन हुंदै पछि सुक्क सुक्कमा परिर्वतन भयो । उनको आवाज बाडिरहेको माइकवाट उनी रोएको स्पष्ट आवाज समेत सुनाइरहेको थियो सबैलाई । अचम्म सभामा भएकाहरु उनको रुवाइमा मलिन भएनन बरु हांसे । कारण यो सार्वजनिक स्थानमा उनको पहिलो रुवाइ थिएन । उनी रुन्चे नेताको रुपमा परिचित हुंदै गइरहेका थिए ।


www.hamroblog.com

Read Full Discussion Thread for this article