Posted by: dirk41 April 5, 2009
Asylum for F1
Login in to Rate this Post:     0       ?        
अब प्राये सोध्ने प्रश्नहरू चाँही घटना कहिले भको? किन हमाला   भको?? कती बेला? कती जना मान्छे हरु थिए? तपाईंलाई क् गर्‍यो? ति मान्छेहरु को थिए?? तपाईंले चिन्नु भको थियो कि थिएन?? तपाईं कुन पार्टी अथबा के कस्तो राजनैतीक पार्टी अथबा testaai कुनै समुहमा लग्नु भको थियो कि थिएन या अझै पनि sanmanglata raakhnu हुन्छ कि हुन्नह?? आफ्नो पार्टी को सिद्धान्थ र मूल उदेश्ये हरु के हुन?? आक्रमणधरीहरु कून पार्टी क थिए?? उनिहरु lay के  भन्यो तपाईं लाई??।। yesstai  कुरा हरु दोराको दोरै गर्छन् अब उत्तर चाँही एउटै हुनु पर्‍यो। अब अदालत मा जानु पर्ने हो भने चाँही अल्ली  गार्हो पर्छ किन भने त्याहा सरकारी ओकिल ले वाक्कइ बनाउछ।


Last edited: 06-Apr-09 06:32 PM
Read Full Discussion Thread for this article