Posted by: Nepalibir April 5, 2009
Flying by Emirate Airline or Air India
Login in to Rate this Post:     0       ?        
JFK-DEL सस्तो त पक्कै छ तर प्राय जसो प्लेन त्यहा राति मात्र पुग्छ। नेपालको फ्लाईट भोली बिहान मात्र पाइन्छ। त्यसैले झन्डै ७-८ घण्टा कुर्नु पर्ने हुन्छ। खूबै झन्झट हुन्छ मित्र हो। डिल्ली- नेपाल पनि $ ३००-३५० त लागिहाल्छ क्यारे।
Read Full Discussion Thread for this article